काठमाडाैँ । सोमबार सुनको मूल्य १४ सय रुपैयाँ घटेको छ ।
आज छापावाल सुन प्रतितोला १ लाख ८८ हजार ३ सय रुपैयाँमा किनबेच भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । आइतबार सुन १ लाख ८९ हजार ७ सय रुपैयाँमा किनबेच भएको थियो ।
चाँदीको मूल्य पनि २० रुपैयाँ घटेर आज १ हजार ९७० मा किनबेच भइरहेकाे छ ।

