काठमाडाैँ । काठमाडौंमा गणतन्त्र पक्षधर समाजवादी माेर्चाले प्रदर्शन गरीरहेकाे छ । उपत्यकाका विभिन्न क्षेत्रबाट निकालिएका जुलुस भृकुटीमण्डपतर्फ अघि बढेका छन् ।
प्रदर्शनकारीले ‘ओली सरकार राजीनामा दे’, ‘कुलमान हटाउन पाइँदैन’, ‘गणतन्त्रविरोधी मुर्दावाद’, ‘भ्रष्ट सरकार मुर्दावाद’लगायत नारा लगाइरहेका छन् ।



