0 – 0 सकियो नेपाल र म्यानमारबीचको पहिलो हाफ फाईनल

spot_img

काठमाडौं : चार देशीय भायनेट अन्तर्राष्ट्रिय वुमन फुटबल च्याम्पियनसिप २०२५ को आज भईरहेको फाईनल खेल को पहिलो खेल कुनै गोल बिना सकिएको छ । खेल एकदमै प्रतिस्पर्धात्मक भईरहेको छ ।

सम्बन्धित समाचार

ताजा समाचार