बंगलादेश विमान दुर्घटना अपडेट : ज्यान गुमाउनेको संख्या २७ पुग्याे

spot_img

काठमाडाैँ । बंगलादेशमा हिजो भएको वायुसेनाको विमान दुर्घटनामा ज्यान गुमाउनेको संख्या २७ पुगेको छ । बीबीसीका अनुसार २७ मृतकमध्ये २५ जना बालबालिका, एक जना पाइलट र एक जना शिक्षक रहेका छन् ।

घाइते भएका ७८ जनाको विभिन्न अस्पतालहरूमा उपचार भइरहेको छ । बंगलादेश वायुसेनाको एक एफ–७ बीजीआई ट्रेनर विमान सोमबार दिउँसो राजधानी ढाकाको दियाबारी क्षेत्रस्थित माइलस्टोन स्कुल परिसरमा दुर्घटनाग्रस्त भएको थियो

दुर्घटनापछि बंगलादेशको सरकारले आज एक दिनको राष्ट्रिय शोक घोषणा गरेको छ ।

सम्बन्धित समाचार

ताजा समाचार