पाटन संयुक्त क्याम्पसमा झडप

spot_img

काठमाडाैँ । स्ववियु चुनाव मतदानकाे क्रममा मतदाता कार्डकाे विषलाइ लिएर पाटन संयुक्त क्याम्पसमा विद्यार्थीहरूबीच झडप भएको छ । स्ववियु चुनावको मतदान सुरु भएपछि मतदाता कार्डको विषयलाई लिएर विवाद भएपछि झडप भएको हाे ।

विवादका कारण आजको मतदान स्थगित भएकाे छ भने अब कहिले गर्ने भन्नेमा सहमति पनि भएको छैन ।

सम्बन्धित समाचार

ताजा समाचार