कांग्रेस पदाधिकारी बैठक मंगलबार बस्ने

spot_img

काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेस पार्टी पदाधिकारी बैठक मंगलबार बस्ने भएको छ । पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा मंगलबार दिउँसो २ बजे बैठक बस्ने भएको हो।

बैठकमा पदाधिकारी तथा पूर्वपदाधिकारीहरूलाई  बोलाइएको छ ।

समसामियक राजनीतिक घटनाक्रम, पार्टीका संगठनहरूको कामकारबाहीबारे छलफल गर्न बैठक बोलाइएको बताइएको छ ।

सम्बन्धित समाचार

ताजा समाचार