एमाले सचिवालयको बैठक शुरु

spot_img

काठमाडौँ । सत्तारुढ नेकपा एमालेको सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको छ।

बैठकमा पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी पदाधिकारी तथा सचिवालय सदस्यहरूलाई पछिल्लो राजनीतिक घटनाक्रमबारे ब्रिफिङ गर्न लागेको बताइएको छ ।

अध्यक्ष ओलीले आगामी रणनीति के हुने भन्नेबारे नेताहरूसँग छलफल गर्न बैठक बोलाएको बताइएको छ। त्यस्तै बैठकमा समसामियक राजनीतिक परिस्थितको विषयमा विश्लेषणसहित छलफल हुने बताइएको छ ।

सम्बन्धित समाचार

ताजा समाचार