ब्राजिललाई ठूलो धक्का: मोरक्को विरुद्ध नेयमार बाहिर!

spot_img

फिफा विश्वकप २०२६ को समूह ‘C’ अन्तर्गत आउँदो आइतबार हुन गइरहेको महाभिडन्त अघि पाँच पटकको विश्व विजेता ब्राजिलियन टोली संकटमा देखिएको छ।

नेपाली समय अनुसार आइतबार बिहान ठीक ३:४५ बजे न्यूयोर्कको प्रसिद्ध न्युयोर्क न्यूजर्सी स्टेडियम  मा मोरक्को विरुद्ध मैदान उत्रिनु अघि ब्राजिलका मुख्य स्टारहरू घाइते भएका छन्।

नेपाली फुटबल फ्यान र विशेष गरी ब्राजिलका कट्टर समर्थकहरूका लागि यो खबर निकै निराशाजनक हुनसक्छ। ब्राजिलका सर्वकालीन उच्च गोलकर्ता तथा प्रमुख प्लेमेकर नेयमार जुनियरले मोरक्को विरुद्धको यो पहिलो ‘ओपनर’ खेल गुमाउने निश्चित भएको छ।

सम्बन्धित समाचार

ताजा समाचार