राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठकले नवनिर्वाचित सांसद बालेन्द्र शाह (बालेन) लाई सर्वसम्मत रूपमा संसदीय दलको नेता चयन गर्ने प्रस्ताव पारित गरेको छ।
आज सम्पन्न बैठकले शाहलाई दलको नेता बनाउने निर्णय गरेसँगै उहाँलाई नयाँ सरकारको नेतृत्व (प्रधानमन्त्री) गर्ने वैधानिक बाटो खुलेको हो।
भोलि चैत १३ गते राम नवमीको शुभ दिनमा बालेन शाहले प्रधानमन्त्रीको शपथ लिँदैछन्।

