सुनको मूल्यमा एकै दिन ५ हजार बढीले बृद्धि, नयाँ रेकर्ड कायम

spot_img

काठमाडाैँ । बिहीबार सुनको मूल्यमा वृद्धि हुदै नयाँ रेकर्ड कायम भएको छ ।

बुधबार प्रतितोला १ लाख ७५ हजार ४ सय रुपैयाँ रहेको सुन आज १ लाख ८१ हजार १ सय रुपैयाँ पुगेको छ । बुधबार तोलामा २ हजार बढेको सुन बिहीबार एकै दिन ५ हजार ७ सय रुपैयाँले बढेको छ ।

त्यस्तै बुधबार १ हजार ८ सय ३५ रुपैयाँमा किनबेच भएके चाँदीमा ६५ रुपैयाँ बढेर आज १ हजार सय रुपैयाँ पुगेको छ ।

सम्बन्धित समाचार

ताजा समाचार