काठमाडौं उपत्यकामा हल्का वर्षा

spot_img

काठमाडाैँ । लामाे समयपछि बुधबार दिउँसाे काठमाडौं उपत्यकामा हल्का वर्षा भएको छ । वर्षा भएसँगै निरन्तर रूपमा निकै खराब अवस्थामा रहेको वायु प्रदूषणमा सुधार देखिएको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार अपराह्न काठमाडौंको साँखु, मूलपानी, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा वर्षा भएको छ । मौसमविद् गोविन्द झाका अनुसार बंगालको खाडीबाट आएको वायु र स्थानीय वायुबाट बनेको प्रणालीले हल्का वर्षा भएको हो ।

हाशाखाका अनुसार मकवानपुर, सिन्धुपाल्चोक, सोलुखुम्बु, खोटाङ, लमजुङ, पाल्पा र सल्यानमा वर्षा भएको छ ।

सम्बन्धित समाचार

ताजा समाचार