काठमाडाेँ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्का दुवै सदनकाे चालु अधिवेशन अन्त्य गरेका छन ।
नेपालको संविधानको धारा ९३ को उपधारा ९२० बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले मंगलबार राति १२ बजेदेखि लागू हुने गरी संघीय संसदकका दुवै सदनको अधिवेशन अन्त्य गरेका हुन् ।
मन्त्रिपरिषद्को हिजो साँझ बसेको बैठकले सङ्घीय संसद्का दुवै सदनकाे चालु अधिवेशन आज राति १२ बजेदेखि अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णयसमेत गरेको थियो ।
सोही सिफारिसका आधारमा राष्ट्रपति पौडेलले हिउँदे अधिवेसनको अन्त्य गरेका हुन् ।


