काठमाडाैँ । कोटेश्वरस्थित जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीमा गरेकाे आगजनी नियन्त्रणमा आउन सकेको छैन । आगाे फैलीदै सञ्चो उत्पादन गर्ने भवनमा आगो सल्किएको छ ।
साे भवनमा सञ्चो उत्पादन गर्न २५ टन तेल राखिएको जनाइएको छ ।
शुक्रबार दिउँसो प्रदर्शनकारीले जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीमा आगजनी गरेका थिए ।

