तिनकुनेमा आगो लगाएको घरमा जलेर पत्रकारको मृत्यु

spot_img

काठमाडाैँ । राजावादीले तिनकुनेकाे भवनमा लगाएकाे आगाेमा जलेर १ जना पत्रकारकाे मृत्यु भएकाे छ । सो भवनको छतमा चढेर एभिन्युज टेलिभिजनका लागि दृष्य खिचिरहेका सुरेश रजकको मृत्यु भएको हो ।

उक्त भवनमा आगो लगाइएपछि जलेर ज्यान गुमाएको अवस्थामा रजकको शव भेटिएको हो ।

सम्बन्धित समाचार

ताजा समाचार