तिनकुनेमा हवाइ फायर, अवस्था तनावग्रस्त

spot_img

काठमाडाैँ । तिनकुनेको अवस्था तनावग्रस्त भएपछि प्रहरीले हवाइ फायर गरेको छ । तीनकुनेको एक घरमा आगलागी भएपछी, आगो निभाउन गएको दमकलमाथि प्रदर्शनकारीले ढुंगा प्रहार गरेपछी प्रहरीले हवाइ फायर गरेको हो ।

घरमा कसरी आगो लाग्यो भन्ने एकीन नभएपनि प्रदर्शनकारीले लगाएको हुनसक्ने अनुमान गरीएको छ । प्रदर्शनकारीले ढुंगा प्रहार गरेकै घरमा आगलागी भएको हो ।

सम्बन्धित समाचार

ताजा समाचार