म्यानमारमा ७.७ म्याग्निच्युडको भूकम्प, १ मिनेट हल्लायो

spot_img

एजेन्सी । शुक्रबार म्यानमारमा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । भूकम्पको धक्का थाइल्यान्डको राजधानी बैंककसम्म महसुस गरिएको छ ।

अमेरिकी भूगर्भ सर्वेक्षण र जर्मनीको जीएफजेड सेन्टर फर जियोसाइन्सले भूकम्पको केन्द्रविन्दु म्यानमारमा रहेको समाचार संस्था एपीले उल्लेख गरेको छ ।

भूकम्पले एक मिनेटसम्म हल्लाएको बताएइको छ भूकम्पले केही स्थानमा पुल र सडक भत्काएको छ ।

सम्बन्धित समाचार

ताजा समाचार