काठमाडाैँ । र्पूवराजाको समर्थनमा तिनकुनेमा राजावादीकाे प्रदर्शन शुरु भएको छ । प्रदर्शनमा राजा आऊ, देश बचाउकाे नारा गुन्जिरहेकाे छ ।
प्रदर्शनकारीले ‘राजा हामी ल्याउँछाै ल्याउँछाै, पार्टीकाे झण्डा बाेक्दैनाै’, ‘हाम्राे राजा हाम्राे देश प्राण भन्दा प्याराे छ’ लगायतका नारा लगाइरहेका छन् ।

