गणतन्त्रवादी प्रदर्शन सभा: सडकमै बनाए स्टेज

spot_img

काठमाडाैँ। माओवादी केन्द्र सहितको समाजवादी मोर्चाले सभा आयोजनाका लागि सडकमै स्टेज बनाएको छ ।गणतन्त्रवादीको नेतृत्व मोर्चाले पर्यटन बोर्ड तथा राष्ट्रिय सभागृहअगाडिको मुख्य सडकमै स्टेज बनाएको हो ।

मोर्चाले सडकमै स्टेज बनाएपछि बिहानैदेखि सवारीसाधन डाइभर्ट गरिएको छ ।

त्यस्तै प्रदर्शन हुने भएपछि काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन प्रभावित देखिएको छ । राजधानीका विभिन्न स्थानमा सवारी साधन गुड्न दिइएको छैन ।

सडकमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

समाजवादी माेर्चाकाे कहाँ कहाँबाट निस्कने छ र्‍याली ? याे हेर्नुहाेस् ।

सम्बन्धित समाचार

ताजा समाचार