ललितपुरको सामुदायिक वनमा आगलागी, नजिकका बस्ती जोखिममा

spot_img

काठमाडाैँ । ललितपुरको बुढीदेवी सामुदायिक वनमा भीषण आगलागी भएको छ । मंगलबार साँझदेखि बुढीदेवी डाँडामा लागेको डढेलो निभाउन नसकिएकाले बस्ती समेत जोखीममा रहेको छ ।

आगो बस्तीमा पस्ने जोखिम बढेपछि वडाध्यक्ष लामाले सूचना जारी गरेरै आगो निभाउने कार्यमा सघाउन सबैसँग अनुरोध गरेका छन् ।

सम्बन्धित समाचार

ताजा समाचार