काठमाडाैँ । विपक्षी दलको अवरोधका कारण प्रतिनिसधिसभाको बैठक आधा घण्टाका लागि स्थगित भयो ।
त्यसपछि बैठक अघि बढाउन सभामुख देवराज घिमिरेले आग्रह गरे पनि विपक्षि दलका सांसदले विरोध गरीरहे ।
सरकार दलको सरकार नभइ देशको सरकार भएको राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले बताए । शाहीले थपे, ‘कि त सरकारले भन्नुपर्यो , फेरि पनि कता हिँडेको अहिले हामी इन्भर्टर किन्न हिँडेको भन्ने कुरा सरकारले बताउन पर्यो होइन भने सरकारले जवाफ दिनुपर्यो।’

