कर्णाली याक्स बिक्री 

spot_img

काठमाडाैँ । हिमालयन बिल्डर्स स्वामित्वमा रहेको कर्णाली याक्स बिक्री भएको छ । नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज टिम कर्णाली याक्स पहिलाे सिजनको समाप्तिसँगै बिक्री भएको हो।

एनपिएलमा हिमालयन बिल्डर्सले कर्णालीलाई एक करोड ११ लाखमा खरिद गरेको थियो । पहिलो सिजनमा शिखर धवनजस्ता अन्तर्राष्ट्रिय स्टारलाई आबद्ध गरेर याक्सले राम्रो चर्चा  कमाएको थियो ।

याक्पस पहिलो सिजनमै क्वालिफायरसम्म पुगेर तेस्रो बनेको थियाे ।

अक्सनमा कर्णाली सबैभन्दा सस्तो मूल्यमा अक्सनबाट बिक्री भएको थियो । पहिलो संस्करणको एनपीएलमा टिमहरूले आठदेखि १२ करोडसम्म खर्च गरेका थिए ।

सम्बन्धित समाचार

ताजा समाचार