काठमाडाैँ । सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरेको विरोधमा काठमाडौंको माइतीघर मण्डलामा स्वतन्त्र नागरिकको तर्फबाट युवाहरूले प्रदर्शन गरेका छन् ।
विभिन्न नाराबाजि गर्दै कुनमानकाे पक्षमा विभिन्न नारा र व्यानरसहित प्रदर्शन भइरहेकाे छ । प्रदर्शनसहितको जुलुस माइतीघरबाट नयाँबानेश्वरतर्फ अघि बढेको छ।



