इजरायलले मंगलबार गाजामा गरेकाे भीषण आक्रमणमा परी मृत्यु हुनेकाे संख्या ४१३ पुगेकाे प्यालेष्टाइनका स्वास्थ्य अधिकारीले जनाएका छन् ।
आक्रमणमा अधिकांश महिला, बालबालिका र वृद्धहरूको मृत्यु भएको उद्धारकर्ताहरूले बताएका छन् ।
इजरायली आक्रमणमा हमास प्रशासनका चार उच्च अधिकारी, जसमा दुई प्रमुख प्रहरी अधिकारीहरू पनि मारिएका हमास संचालित सञ्चार माध्यमहरूले उल्लेख गरेका छन् ।

