बेत्रावतीको एउटै घरमा भेटिए २० भन्दा बढी शव फेला

spot_img

नुवाकोटको विदुर नगरपालिका-१० स्थित एउटै घरभित्र २० वटाभन्दा बढी शव फेला परेका छन्।

भदौ १० गते बुधबारको रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीबाट ज्यान गुमाएहरूको ठूलो संख्यामा शव एउटै घरभित्र फेला परेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका एसपी विपिन रेग्मीले जानकारी दिए।

प्रहरीका अनुसार उक्त शवहरू भेटिएको घरमा मंगलबार बिहान पुन: उद्धार र खोजको काम अघि बढाइनेछ।

सम्बन्धित समाचार

ताजा समाचार