क्रिस्टियानो रोनाल्डो र जोर्जिना रोड्रिगेजले गरे विवाह

spot_img

विश्वविख्यात पोर्चुगिज फुटबल स्टार क्रिस्टियानो रोनाल्डो र उनकी लामो समयदेखिको प्रेमिका जोर्जिना रोड्रिगेज विवाह बन्धनमा बाँधिएका छन्।

सन् २०१६ देखि प्रेम सम्बन्धमा रहेका यो जोडीले पोर्चुगलको कास्काइसमा आयोजित एक निजी समारोहका बीच लगनगाँठो कसेका हुन्। उक्त वैवाहिक समारोहमा उनीहरूका पाँचै जना बालबच्चा र नजिकका पारिवारिक सदस्यहरूको मात्र उपस्थिति रहेको थियो।

रोनाल्डो र जोर्जिनाले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत आफ्ना औँठी लगाइएका हातका तस्बिरहरू सार्वजनिक गर्दै विवाहको पुष्टि गरेका हुन्। तस्बिरको क्याप्सनमा उनीहरूले संक्षिप्त रूपमा लेखेका छन्।

सम्बन्धित समाचार

ताजा समाचार