राजावादी प्रदर्शनमा एक जनाकाे मृत्यु

spot_img

काठमाडाैँ । आज (शुक्रबार) भएकाे राजावादीकाे हिंसात्मक प्रदर्शनमा एक युवकको मृत्यु भएको छ ।

राजावादीहरूको प्रदर्शनमा प्रहरीले हानेको गोली लागेर घाइते भएका कीर्तिपुरका २९ वर्षीय सविन महर्जनको उपचारका क्रममा मृत्यु भएको गृह मन्त्रालयले जनाएकाे छ ।

प्रदर्शनमा घाइते भएका उनलाई तत्काल उपचारका लागि टिचिङ अस्पताल पुर्‍याइएको थियो । उपचारका क्रममा उनको मृत्यु भएको हो ।

सम्बन्धित समाचार

ताजा समाचार