सुनको मूल्य आकाशियो, अहिलेसम्मकै महंगो

spot_img

काठमाडाैँ । शुक्रबार सुनकाे मूल्य अहिलेसम्मकै महँगाे कायम भएकाे छ । आज सुनकाे मूल्य आकाशिदै  १ लाख ७६ हजार २ रुपैयाँ पुगेको छ ।

हिजो सुनको मूल्य प्रतितोला १ लाख ७४ हजार आठसय रुपैयाँ पुगेको थियो। गत साताको शुक्रबारदेखि मंगलबारसम्म लगातार घटेकाे सुनको मूल्य त्यसयता लगातार  बढिरहेको छ।

महासंघका अनुसार आज चाँदीको मूल्य पनि प्रतितोला २० रुपैयाँ बढेको छ। चाँदीको मूल्य आज तोलाको दुई हजार ४० रुपैयाँ पुगेको महासंघले जनाएको छ।

 

सम्बन्धित समाचार

ताजा समाचार