५८ जनाले लिए हिमाल आरोहणकाे अनुमति

spot_img

काठमाडाैँ । वसन्त ऋतुका लागि हिमाल आरोहणकाे अनुमति दिन सुरु गरिएको छ । पर्यटन विभागका अनुसार अहिलेसम्म ८ टोलीका ५८ जनाले आरोहण अनुमति लिइसकेका छन् । जसमा १८ महिला र ४० पुरुष छन् ।

जसमा सबैभन्दा धेरै अन्नपूर्ण प्रथम हिमाल आरोहणका लागि ४२ जनाले अनुमति लिएका छन् । जसमा १२ महिला छन् । सरकारले अहिलेसम्म जारी आरोहण अनुमतिबाट १ करोड ९ लाख रोयल्टी उठाइसकेको छ ।

सम्बन्धित समाचार

ताजा समाचार