समय लाग्ला कोही पनि सग्लो छैनन् : माेहन बस्नेत

काठमाडौं ।  नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री मोहन बस्नेतले भ्रष्टाचारको मुद्दामा एउटाले अर्कोलाई सकाउन लागेकाे बताएका छन् । उनले टेरामस्क्स प्रकरणमा अख्तियार आफ्नो विरुद्धमा लाग्नुमा महामन्त्री गगन थापाकाे भूमिका रहेको समेत बताए । बस्नेतले महामन्त्री थापाले टेरामक्स प्रकरणमा आफूविरुद्ध संसद्‌मा बढी बोल्ने गरेको आरोप लगाए । ‘महामन्त्री गगन जी, तपाईं सबै नेतालाई समाउन लगाउनुस्,’ … Continue reading समय लाग्ला कोही पनि सग्लो छैनन् : माेहन बस्नेत